पूर्वी रुकुमको प्रतिनिधिसभामा माओवादी नेतृ कमला रोका १० हजार ४ सय ३४ मतसहित विजयी

458 Hits

काठमाडौं, २२ मंसीर
गत मंसीर १० गते सम्पन्न पुर्वी रुकुमको मतगणना सकिएको छ । नेकपा माओवादी केन्द्रका नेतृ कमला रोकाले १० हजार ४ सय ३४ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिद्धन्द्धि हरिशंकर घर्तीमगरले ४ हजार ४ सय ६ मत ल्याएका थिए । नयाँ शक्तिले पनि रुकुममा १४८९ मत ल्याएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने रोका पहिलो महिला पनि हुन् ।यससँगै माओवादीले प्रतिनिधिसभामा पहिलो खाता खोलेको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी