बाम गठबन्धन धेरै अगाडि, एमाले १२, माओवादी ११ र कांग्रेस २ स्थानमा अग्रता ।

212 Hits

काठमाडौं, २१ मंसीर ।
प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणमा निर्वाचन सम्पन्न भएका २२ जिल्लको मतगणनाको प्रारम्भीक परिणामहरु आउन थालेका छन् । प्रारम्भीक परिणाम अनुसार बाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा धेरै अगाडि देखिएको छ ।
राती ११ ३० बजेको अपडेट अनुसार एमाले ११ स्थानमा, माओवादी केन्द्रले १० स्थानमा र नेपाली कांग्रेसको गठबन्धनले २ स्थानमा मात्र अग्रता लिएको छ ।
माओवादीले रोल्पा, रुकुम पश्चिम, जाजरकोट, बाग्लुंग २, लमजुंग, गोर्खा १ र २ , सिन्धुपाल्चोक १,  र सोलुखुम्र्बुमा अग्रता लिएको छ भने एमालेले ओखलढुंगा, भोजपुर, म्याग्दी, मनांग, सिन्धुपाल्चोक २, ताप्लेजुंग, दोलखा, रसुवा, मुस्तांग, बाग्लुंग १ मा, धादिंग १ र २ मा अगाडि छ भने नेपाली कांग्रेस नुवाकोटका २ क्षेत्रमा मत्र अगाडि रहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी