आज मतदान भएका जिल्लामा मतपेटिका संकलन हुँदै ,मतगणना भोली मात्रै

79 Hits

काठमाडौं, २१ मंसीर
आज निर्वाचन सम्पन्न भएका ४५ जिल्लाका मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउने कार्य शुरु भएको छ । मतपेटिका संकलन गरिसकेपछि अधिकांश जिल्लाहरुमा भोलीबाट मात्रै मतगणना शुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।

मतगणना शुरु गर्नु अघि सर्वदलिय बैठक बसेर निर्णय लिइने अयोगले जनाएको छ । काठमाडौ. जिल्लाका सबै क्षेत्रहरुबाट मतपेटिका संकलन भइरहेको बताइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी