दिउँसो १ बजेसम्म चितवनमा ४० प्रतिशत मत खस्यो

101 Hits

मूलखबर संवाददाता
चितवन, २१ मंसीर
चितवनमा दिउँसो १ बजेर २० मिनेट जाँदा सम्म भएको मतदानमा ४० प्रतिशत मत खसेको छ । जिल्ला स्थित मतदान अधिकृतले बताए अनुसार चितवनमा उत्साहजनक रुपमा मतदान भएको छ । विहान ७ बजेबाट शुरु भएको मतदान प्रत्रि,यामा दिउँसो १ बजेर २० मिनट जाँदा सम्म ४० प्रतिशत मत खसेको जानकारी उनले दिए ।
चितवनमा अहिलेसम्म कुनै पनि निर्वाचन विरोधी माहौल पैदा नभएको र कुनै पनि विष्फोटका घटना भएका छैनन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी