लौ हुर्नुहोस, शिर्ष नेता देखि उम्मेदवार र जनतासम्मको मतदान (फोटोफिचर)

379 Hits

आज राजनीतिक दलका शिर्ष नेता देखि जनतासम्म उत्साहपूर्ण रुपमा मतदानमा सहभागि भएका छन् । प्राय शिर्ष नेताहरु आफैं उम्मेदवार भएकाले उनीहरु विहान ७ बजे नै मतदान केन्द्रमा पुगी पहिलो मतदान गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनको शिवनगरस्थित विद्यालयबाट पहिलो मतदान गरे भने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलिस्थित मतदान केन्द्रमा पहिलो मतदान गरेका थिए ।

पुनर्वास-३ रामवस्तीस्थित गोरखा आधारभुत विद्यालयमा बिहान ७:४५ बजे मतदान गर्दै कंचनपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेद्वार बिना मगर

माओवादी केन्द्राला ७ इञ्चार्ज तथा पुर्ब मन्त्री लेखराज भट्टले गोदावरी नगरपालिका १ मा रहेको घन्टेस्वर स्कुलको मतदान केन्द्रमा मतदान गर्नु भयो ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी