माओवादी अध्यक्ष प्रचण्डद्धारा चितवनको शिवनगर मतदान केन्द्रमा पहिलो मतदान (फोटोफिचर)

338 Hits

चितवन, २१ मंसीर
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्धारा चितवनको शिवनगर मतदान केन्द्रमा मतदान गर्नुभएको छ । चितवनको आफ्नै स्थायी निवास रहेको शिवनगरमा प्रचण्डले विहान ७ बजे मतदान गर्नुभएको हो । प्रचण्डले पहिलो मतदान गर्नुभएको हो ।

प्रचण्डले मतदान गरिसकेपछि आफ्नो सक्षिप्त प्रतिक्रिया दिंदै देश अब अर्को युगमा प्रवेश गरेको बताउनुभयो । उहाँले जसले जितेपनि अब स्थायी सरकार र विकासको युग शुरु भएकोले सम्पूर्ण मतदाताहरुलाई उत्साहका साथ निर्धक्क भएर मतदान गर्न अपील गर्नुभयो ।

 

तस्विर सौजन्य- दिपसिखा

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी