मौन अवधि ‘मनी अवधि’ नबनोस -भट्टराई

46 Hits

काठमाडौं, २० मंसीर
भोली हुने निर्वाचनको लागि मौन अवधि शुरु भएको २४ घण्टा वितिसकेको छ । अब बाँकी २४ घण्टाको मौन अवधिमा कस्ता कस्ता चलखेल होलान् भन्ने आशंका सर्बत्र व्याप्त छ । मौन अवधिलाई मनि अबधि नबनाउन भन्दै पुर्व प्रधानमन्त्री तथा नयाँ शत्तिःका संयोजक पुर्व माओवादी नेता डा. बाबुराम भट्टराईले ट्वीट गरेका छन् ।

गोर्खा क्षेत्र नं २ बाट निर्वाचनमा होमीएका नेता भट्टराईले आफ्नो ट्वीटमा लेखेका छन् ।

Doc1

“मौनअवधि ‘मनीअवधि’ बन्नसक्ने गम्भीर संकेत जताततै देखिएको छ, यसले दल र उम्मेदवारलाई क्षणिक लाभ त देला तर लोकतन्त्र मृत्युशैय्यामा पुग्नेछ, त्यसैले मतदाता बढी सचेत र सतर्क बनौं, स्मरण गरौं, तपाई हाम्रो मत किनवेचको वस्तु हैन स्वेच्छिक दान हो, त्यसैले, मतदान भनिएको हो !
भट्टराइको चुनावी क्षेत्रमा मौन अवधिमा पैसा बाँडेको भनेर केही संजालहरुमा खबर प्रकाशीत भएका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी