विक्रम पाण्डेका ३० वर्षदेखिका साथीले भने-ठेकेदार भन्दा माथि हैसियत होइन (भिडियो)

89 Hits

चितवन, १७ मंसीर/
चितवन प्रतिनिधि सभा क्षेत्र नं ३ मा उम्मेदवार बनेका राप्रपा प्रजातान्त्रीकका नेता विक्रम पाण्डलाई उनकै ३० वर्षदेखिका सहकर्मी रेशम लामाले बादरको संज्ञा दिएका छन् ।
सरकारका राज्य मन्त्री समेत रहेका लामाले चितवनको माडीमा आयोजित सभामा बाम गठबन्धनलाई जिताउन आग्रह गर्दै राप्रपा महामन्त्री लामाले भने विक्रम पाण्डे ठेकदार भन्दा माथिको हैसियतमा जान सक्ने मान्छे होइन ।
आफ्नो जिवन चलाउन र नाफाको लागि मात्रै काम गर्ने पाण्डेले राजनीतिक नेतृत्व गर्न नसक्ने बताउँदै नेता लामाले पाण्डेले राप्रपा जस्तो पार्टीमा समेत नेतृत्व गर्न नसक्नेले देश चलाउँछु भन्नु र प्रचण्डसँग टक्कर गर्न खोज्नु हास्यास्पद भएको तर्क गरे ।

हेर्नुहोस भिडियो

बिक्रम पाण्डेलाई होइन प्रचण्डलाई भोट दिन आव्हान गरेनेपाल सरकार का उधोग राज्यमन्त्री तथा रा प्र पा (प्रजातान्त्रिक) महामन्त्री रेशम लामाले। अमुल्य मत, भोट खेर नफालौ। हलो होइन, गोलाकार भित्रको हसिया हथौडा रोजौ।लौ हेरौ भिडियो।।

Posted by Gopal Krishna Neupane on Sunday, December 3, 2017

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी