बालाजुबाट अवैध १० किलो सुन सहित एक पक्राउ

126 Hits

काठमाडौं ।
काठमाडौंको बालाजु बाइपासबाट अवैध १० किलो सुनसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर ल्याएको रसुवाको केरुङ नाकाबाट भित्राइएको उक्त सुन गोप्य सूचनाको आधारमा जाँच गर्दा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका फूलसिंह तामाङ छन् ।उनलाई शनिबार साँझ सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि केरुङ नाकाबाटै भित्राइएको ८८ किलो अवैध सुन क्षेत्रपाटीबाट बरामद भएको थियो । राजधानीमा बैध सुन एक पछि अर्को गर्दे पक्राउ गरिरहेपनि प्रहरीले मुख्य लगानीकर्तालाई हालसम्म पक्राउ गर्न सकेको छैन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी