महतो र निधीको भिडन्तमा कैदी सञ्जय टक्ला उभिएपछि…

60 Hits

काठमाडौं, १७ मंसीर ।
धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका प्रभावशली नेता विमलेन्द्र निधिबीचको चुनावी टक्कर देशमै चर्चाको विषय बनेको छ ।

यो टक्करमा जित कसको हुन्छ भन्ने प्रश्नले नेपाली राजनीतिको बजार तताएको छ ।

निधि महतो भिडन्तमा जेलमा रहेको सञ्जय साह टक्लाको प्रवेशले झन रोचक बनाईदिएको छ ।

यो निर्वाच क्षेत्रमा जनकपुर उपमहानगरपालिकाका २५ वडामध्ये १७ वटा, नगराईन नगरपालिका, विदेश नगरपालिकाको ९ नम्बर वडा तथा मुखियापट्टी मुसरनिया र धनौजी गाउँपालिका पर्छन् ।

यहाँ वैश्य समुदायको बाहुल्य छ । यो समुदायमा तेली, सुडी, कानु, कलवार, रौनियार कसेरा, कथवनियाँ, सुनार, लहेरी, ठठेरीलगायत जान पर्छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी