राप्रपा महामन्त्री रेशमबहादुर लामा पार्टीबाट निस्कासित,

63 Hits

काठमाडौं,६ मंसिर, ।
राप्रपा प्रवातान्त्रिकले महामन्त्री रेशमबहादुर लामालाई कारबाही गरेको छ । साथै उद्योग राज्यमन्त्री समेत रहेका लामालाई सरकारबाट हटाइने भएको छ ।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएर लामाले पार्टी हित विपरीत र लोकतान्त्रिक गठबन्धनलाई आघात पुर्‍याउने काम गरेकाले पार्टीबाट निस्कासित गरिएको उल्लेख छ ।

साथै उनलाई उद्योग राज्यमन्त्रीबाट हटाउन प्रधानमन्त्री देउवालाई सिफारिस गरेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी