केपी ओलीलाई जिताउन झापामा यसरी गर्जिए क्रान्तिकारी विद्यार्थी नेता तामाङ र बस्नेत (भिडियोसहित)

264 Hits

झापा, १५ मंसीर
झापा बामपन्थीहरुको पुरानै गढको रुपमा परिचित छ । त्यही झापाबाट के पी ओलीे २०६४ सालको निर्वाचनमा माओवादीका एक युवानेता विश्वजितले पराजित भएका थिए । अहिले तही भुमिमा के पी ओली बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिनिधि सभाका उम्मेदवार बनेका छन् ।

हिजो कपी ओलीलाई हराउन गर्जीएका माओवादी नेताहरु आज केपी ओलीलाई जिताउन अहोरात्र लागिरहेका छन् । यसै सन्दर्भमा बाम एकताका सुत्रधार भएको भन्दै अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामांग र उपाध्यक्ष सुरेन्द्र बस्नेतले एमाले अध्यक्ष के पी ओलीलाई विजय गराउन झपाका मतदातालाई आव्हान मात्रै गरेका छैनन् केपी लाई हजारौ. मतानतरले जिताउने दावी पनि गरेका छन् ।

केपी लाई नेपलाी कम्युनिष्ट आन्दोलनको शिर्ष नेतृत्व भन्दै तामांगले विगतका सबै नकारात्मक पक्षलाई सकारात्मक ढंगले अगाडि बढाएर अगाडि जान आफूहरु तयार रहेको उद्घोष गरेका छन् ।

हेर्नुहोस भिडियो

क.केपि शर्मा ओलीलाई जिताउन झापाको दमकमा अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ।Ranjit Tamang

Posted by Surendra Basnet on Thursday, November 30, 2017

क.केपि शर्मा ओलीलाई जिताउन झापाको दमकमा अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेत!!!

Posted by Surendra Basnet on Friday, December 1, 2017

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी