‘खबरदार परदेशमा दु:ख गर्न गएका हाम्रा चेलीहरुलाई छुने प्रयास नगर्लास्’ (भिडियोसहित)

311 Hits

काठमाडौं, १५ मंसीर/
बलत्कारका कारण आत्महत्या गर्न बाध्य अष्टमीको हत्यारा पक्राउ गर्न न्युज २४ का पत्रकार रवी लामिछाने संयुक्त अरब इमिरेट्स दुबई जाँदैछन् । लामीछानेले दलालहरुकै कारण अष्टमीको हत्या भएको खुलासा गर्दै हत्यारा जसरी पनि पक्राउ गराई छाड्ने बताएका छन् ।

उनले आफ्नै सामाजिक संजालमा पोष्ट गर्दै भनेका छन् अष्टमीको परिवार र सिंगै गॉउलाई दिएको वचन पुरा गर्न हामी आबुदावी जाने तयारीमा छौ। यो लडाई जितेर संसारलाई ठुलो आवाजमा भन्न चाहन्छु, खबरदार परदेशमा दुख गर्न गएका हाम्रा चेलीहरुलाई छुने प्रयास नगर्लास्,कुदृष्टि नलगाउलास् ।

हेर्नुहोस भिडियो

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी