इ-रिक्सालाई राजमार्गमा चलाउन रोक

145 Hits
तनहुँ,
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली, आबुखैरेनी र आसपासका क्षेत्रमा इ-रिक्सा सञ्चालनमा प्रहरीले रोक लगाएको छ।
पश्चिम क्षेत्रीय प्रहरी कार्यालय बुटवलले कार्तिक १० गते पठाएको परिपत्रअनुसार जिल्ला प्रहरी कार्यालय तनहुँले इ-रिक्सालाई राजमार्गमा चलाउन रोक लगाएको हो। राजमार्गबाट विस्थापन गरिएका इ-रिक्सा अब सहरका भित्री भागहरुमा मात्र सञ्चालन गर्न पाइने भएको छ।
Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी