एमालेले दियो उमेद्वार छनौटको सम्पूर्ण जिम्मा अध्यक्ष ओलीलाई

159 Hits

काठमाडौं, २४ असोज ।
नेकपा एमालेका स्थायी समिति बैठकले उमेद्वार छनौटको सम्पूर्ण जिम्मा पार्टी अध्यक्ष केपी ओलीलाई सुम्पिएको छ ।
संसदिय दलको कार्यलय सिंहदरबारमा बसेको स्थायी समितिको बैठकले संघ र प्रदेशको निर्वाचनमा उमेदवार बन्नेहरुको अन्तिम नामावली तयार गरी निर्णय लिन अध्यक्ष ओलीलाई सम्पूर्ण जिम्मा दिएको हो ।
त्यसैगरी बैठकले असोज २६ गतेसम्म उमेदवारको नामावली टुंगो लगाइसक्ने निर्णय पनि गरेको छ ।
एमाले बैठकले हिजो अज्ञात समुहद्धारा गोली हानी हत्या गरीएका निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचनको हत्याको भत्र्सना गर्दै दोषीलाई तत्काल पत्ता लगाई कार्वाही गर्न सरकारसँग माग गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी