नेपालको लागि घातक कोशी बांध !

200 Hits

नेपाल तिरको भूभाग क्षति पुराउने नेपालको लागि घातत कोशी बांध ! के प्रयोजन र कुन सन्दर्भको लागि यो बनाईयो । केवल अरु पुल जस्तो यो पुल बनाईएन । विगतको समिक्षा गर्दै यो बांधबाट नेपालमा हुने क्षति रोक्न अबका हाम्रो पहल हुन जरुरी छ । वर्षाका सब ढोका बन्द गर्दिने र हिंउदमा सब ढोका खोलेर नेपालले नै यहांको पानी प्रयोग गर्न नपाउने गरि गरिएको यो सम्झौता सम्झदां पिडानै हुन्छ । अब हामी सबै लागि यो बांधको ढोका खुलाउन जरुरी देखिन्छ । बरु यसरी बनाउन वर्षामा पनि दुवै देशलाई क्षति नहोस् । हामी भारतको क्षतिपनि होस् भन्ने चाहन्नौ भारतले पनि सहि सोचोस् । सम्बन्ध दुई पक्षनै हुन्छ । नेपालका नेपाली मरुन् र भारतका केहि नहुने भन्ने सोच हो भने त्यो सरासर गलत र अपराधी सोचाई हो तर हामी नेपाल दुई देशकै नागरिकलाई केहि नहुने तरिकाले यो बांधबाके सोचौ भन्ने पक्षमा छौं । सबै ले पहल गरौं । ( आज लिएको भिडयो)

Posted by Prakash Dahal / प्रकाश दाहाल on Monday, August 28, 2017

साभार प्रकाश दाहालको फेसबुक

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी