कस्ले जित्ला क्रान्तिकारीमा ? यी हुन् पदाधिकारीका उमेद्वार (नामावलीसहित)

268 Hits

काठमाडौं, १३ भदौ
अखिल क्रान्तिकारी अन्नत निर्वाचनमार्फत नेतृत्व चुन्ने प्रक्रियामा पवेश गर्दै छ । बुधबार हुन लागेको निर्वाचनका लागि क्रान्तिकारी विभिन्न तहका नयाँ नेताहरुले पदाधिकारीमा मनोनयन दर्ता गराईसकेका छन् ।

अध्यक्षमा केन्द्रीय उपाध्यक्ष रञ्जीत तामांग , अनिल शर्मा र मदन अर्यालले उमेद्वारी दर्ता गरेका छन् भने खुल्ला उपाध्यक्षमा दिपक देवकोटासहित १२ जनाले उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा पंन्चा सिंह, राममाया थपलिया र लक्ष्मी प्रधानले उमेदवारी दिएका छन्। महासचिवमा उत्तम अधिकारी र राजेश्वरी सुवेदी सहित ५ जनाल उमेदवारी दर्ता गराएका छन् ।

चर्चित विद्यार्थी नेता एवं उपराष्टपति पुत्र दिपेश पुनले जनजाती उपाध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी नुवाकोटमा उपमेयरमा निर्वाचीत शहीद पुत्रि कविता ढुंगानाले पनि उपमहासचिवमा उमेदवारी दर्ता गरेकी छिन् ।

अध्यक्षमा संगठमा वलियो पकड भएका तामांगको सम्भावना वलियो रहेको विद्यार्थी प्रतिनिधिहरुले बताएका छन् भने शर्मा पनि लामो समय देखि विद्यार्थी आन्दोलनमा क्रियाशील तथा जनयुद्धमा लगातार सहभागि भएको पृष्ठभुमिले पनि आफूले जित्ने दावी छ । अर्का उमेदवार अर्याल पनि आफ्नो लडाई जित र हारको मात्रै नभई एजेण्डा र आवश्यकताको भएकाले जित निश्चित रहेको दावी गर्छन । महासचिवमा अधिकारीकै सम्भावना वढि भएको दावी प्रतिनिधिहरुको छ तर महासचिव जस्तो कार्यकारी पदमा एक पटक महलिा पुर्याउनुपर्छ भन्ने मत पनि बलियो भएकाले तिव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

अध्यक्ष
१ .अनिल शर्मा
२.रन्जित तामाङ
३.मदन अर्याल
उपाध्यक्ष 
१.अमरदिप पराजुली
२.दिपक देवकोटा
३ तिलकराज भण्डारी
४.मदन चुडाल
५.भरत सिंह ठेक्रेबोहरा
६.विजय गौतम
७. सुरेन्द्र बस्नेत
८.धुब्र विक्रम ओली
९.पुरन केसी
१०.चिरन्जीवी लामिछाने
११.कुन नेताका नातेदार
१२.उद्धव भट्राई

महिलामा उपाध्यक्ष
१३.पंन्चा सिंह
१४ राममाया थपलिया
१५.लक्ष्मी प्रधान

मधेशी उपाध्यक्ष
१६. रविकिरण यादव
१७. उमेश कुमार यादव
१८.अमिताभ बच्चन दास
१९.मनोज गोप दास
२०.देवानन्द यादव

जनजाति उपाध्यक्ष
२१ दिपेश कुमार पुन
२२.प्रेम श्रेष्ठ
२३. खुशिराम चौधरी
२४.सुनिता किराती
दलित उपाध्यक्ष
२५ इन्द्र कुार भुसाल
२६.राम कुमार भुसाल
२७.पौरख बिक
२८.रामबाबु बैठा

महासचिव
१. उत्तम अधिकारी
२.राजेश्वरी सुवेदी
३.विष्णु भट्राई
४.सुरेसबाबु शर्मा कडेल
५.खेमबहादुर सिंह

उप महाससचिव
१.छापबहादुर रायमाझि(आलोक)
२.सुशिल खनाल
३.तुकमान महरा
४.कमल ब. शाहि
५.आसा तमु गुरुङ
६.मिन कुमार बास्तोला
७.गोविन्द घिमिरे
८.मनोज केसी
९.एमन राना
१०.रविराज दंगाल
११.दिनचन्द्र पाण्डे
१२.गहेन्द्र ढकाल
१३.भगवती प्रसाद यादव
१४.गणेश प्रसाद मैनाली
१५.रामप्र प्रजापति
१६.शुनिल कुमार शाह
१७.कविता ढुङगाना
१८.सुविन्द्र तामाङ

सचिव
१.नवराज धिक्त
२.नरेश रेग्मी
३.डा.अच्युत भट्ट
४.विपिन आचार्य
५.हेमचन्द्र किराती
६.इन्द्रजित तिमिल्सेना
७.अम्मराज शाहि
८.कमल विक
९.मदन भुल

महिला सचिव
१०.भगवती अधिकारी(स्मृति)
११.अलिसा थापा
१२.जयन्ती कुमारी जोशी
१३.प्रविणा अधिकारी
१४.विष्णु महत
१५.घनी घर्ती
१६.बसन्ता भण्डारी
१७.गंगा दाहल
जनजाति सचिव
१.निर्मल तामाङ
२.राजकुमार
३.तिलक थापा
४.कृष्ण थापा
५.मनोज राजवंशी
६.सुक ब. श्रेष्ठ
७.गंगालाल तामाङ
कोषाध्यक्ष
१.प्रकाश कडेल
२.केशव रावल
३.अर्जुन थापा
४.सागर कुमार चौधरी
५.यादव प्रसाद गजुरेल
६.नवराज ऐर
७.अर्जुन लुइटेल
८.देब बोहरा

 

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी