यू–१५ फाइनलमा नेपाल र भारतको भिडन्त, बदला लिनेगरी जित निकाल्ने नेपाली टिमको दावी

511 Hits

काठमाडौं, ११ भदौ
काठमाडौंमा जारी साफ यू–१५को फाइनलमा आज नेपाल र भारत भिड्ने भएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार अपरान्ह तीनबजे देखि खेल सुरु हुनेछ।

यसअघि नेपालले बंगलादेश सेमिफाइनल ४–२ ले पराजित गरेर फाइनल आफ्नो सुरक्षित बनाएको भने भारतले भुटानलाई ३–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।
नेपाली टोलीले छनौट चरणको खेलको समेत बदला लिनेगरी जित निकाल्ने दावी गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी