प्रदेश र केन्द्रीय निर्वाचनको दल दर्ताको म्याद आज सकिंदै

112 Hits

काठमाडौं, ११ भदौ ।
निर्वाचन आयोगले प्रदेश र केन्द्रको निर्वाचन प्रयोजनको लािग राजनीतिक दल दर्ताको लागि दिएको समय आज सकिंदै छ ।

केन्द्र र संघिय प्रदेशको निर्वाचन आगामी मंसीर १० गतेको लािग आयोगले तोकिसकेको छ । हाल सम्म ६४ वटा दलहरुले मात्रै दल दर्ता गरेको जानकारी निर्वाचन आयोगले दिएको छ ।

हालसम्म प्रमूख राजनीतिक दलहरुमध्ये नेकपा माओवादी केन्द्र, नेकपा एमाले सहितका दलहरुले दल दर्ता गरिसकेको भएता पनि नेपाली कांग्रेस, लोकतान्त्रिक फोरम, फोरम नेपाल, राप्रपाका २ दल लगायतले भने दल दर्ता गराइसकेका छैन ।

Related News

संवेदनशील मतदान केन्द्रमा लाइभ स्ट्रिमिङ गरिने

काठमाडौं, १७ चैत । निर्वाचन आयोगले सुरक्षाको दृष्टिले संवेदनशील मानिएका मतदान केन्द्रमा प्रत्यक्ष भिडियो निगरानी (लाइभ स्ट्रिमिङ) गर्ने भएको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी