चौथो पटक पनि सरेपछि अस्थायी शिक्षकहरु आक्रोशित

169 Hits

काठमाडौं, ८ भदौ ।
शिक्षक सेवा आयोगले अस्थायी शिक्षककका लागि तय गरेको परीक्षा मिति चौथो पटक पनि सरेपछि शिक्षकहरु आक्रोशित भएका छन् ।

पछिल्लो पटक भदौ १० गते तय गरिएको परीक्षा पनि अनिश्चितकालका लागि स्थगित भएपछि गाउँगाउँबाट परीक्षाका लागि केन्द्रमा आएका शिक्षक आक्रोशित भएका हुन् ।

वर्षापछिको बाढी पहिरोका कारण परीक्षा सबैको अनुकुलमा नरहेको भन्दै प्रधानमन्त्री कार्यालयबाट पत्र आएपछि शिक्षक सेवा आयोगले मंगलबार अनिश्चितकालका लागि परीक्षा सरेको जानकारी दिएको थियो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी