नयाँ शक्ति पुरै खाली गर्ने अभियान ! आज ठूलै समुह माओवादी केन्द्रमा फर्किंदै

211 Hits

काठमाडौं, ४ भदौ ।
एकीकृत नेकपा माओवादीलाई रातो स्टिकर लागेको घर भन्दै नयाँ शत्तिm गठन गरेका डा। बाबुराम भट्टराई अन्तत आफ्ना भनिएकाहरुबाटै एक्लै बन्न बाध्य भएका छन् ।

नयाँ शक्तिमा समाहित भएका पुर्व माओवादीहरको ठूलै समुह आज उनको पार्टी परित्याग गर नेकपा माओवदी केन्द्रमा समाहित हुने भएका छन् ।

आज राजधानीको तिनकुनेको एक पार्टी प्इालेसमा आयोजित कार्यक्रममा पुर्व माअ‍ेवादी नेता एवं नयाँ शत्तिm सहसंयोजक रामचन्द्र झा र रामकुमार शमासहितका सर्यौ कार्यकर्ताह्रु माओवादी केन्द्र प्रवेश गर्ने कार्यक्रम छ ।

यो क्रम निरन्त्र रहने जनाइएको छ । केही दिनमा देवेन्द्र पौडे सहितका १५ नेताहरु पनि माओवादी केन्द्रमा फर्किंदै छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी