देवेन्द्र पौडेललगायत नेताहरु नयाँ शक्तिबाट निस्कासित, पौडेलले बनाए ध्रुविकरण कार्यदल

67 Hits

काठमाडौं, २ भदौ
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले असन्तुष्ट देवेन्द्र पौडेलसहितका नेतालाई निस्काशन गरेको छ । पार्टी विरोधी गतिविधि गरेको आरोपमा पौडेल सहित १५ जनालाई लाई निस्काशन गरेको हो ।

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईद्धारा हस्ताक्षरित विज्ञप्तीमा देबेन्द्र पौडेल लगायतका नेतालाई पटक पटक पार्टी विरोधी गतिविधि नगर्न निर्देशन दिंदा पनि नमानेको भन्दै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निस्कासन गरिएको उल्लेख छ ।
पौडेलको नेतृत्वमा बृहत धुव्रीकरण संयोजन समिति गठन भएको थियो ।

पत्रकार सम्मेलन गरेर पौडेलसहितका नेताहरुले बृहत ध्रुविकरणको आह्वान गरेपछि नयाँ शक्तिका संयोजक डा. भट्टराईले उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए ।

स्पष्टिकरण पत्र बुझाएको केही दिनपछि पौडेलसहितका नेताहरुले औपचारिक ध्रुविकरणका लागि समिति बनाएका थिए ।

यस्तो छ बाबुरामको विज्ञप्ती

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी