पार्टीभित्र कमजोर बन्दै देउवा, पार्टीभित्र गुटैगुट

631 Hits

काठमाडौं  – सभापति शेरबहादुर देउवा पार्टीभित्र कमजोर बन्दै गएका छन् ।

देउवा कति कमजोर छन् भन्ने कुरा मन्त्रिपरिषद विस्तारमा उनको दयनीय अवस्थाले पुष्टि गरेको छ ।

दयनीयपनकै कारण ५० दिनपछि मन्त्रिपरिषद्को विस्तार गर्दै देउवाले आफ्नो समुहका मात्रै २ जनालाई यसपटक मन्त्रिपरिषदमा समेट्न सके ।

कांग्रेसमा पछिल्लो समय महारोगको रुपमा गुट र उपगुटले आफ्नो चाहना अनुसार  प्रधानमन्त्री देउवा अघि बढ्न सकिरहेको थिएनन् ।

गुट र उपगुटले ग्रस्त कांग्रेसलाई भविष्यमा पार्न सक्ने क्षतिकारबोरमा लेखाजोखा हुन थालेको छ ।

कांग्रेसको नेतृत्व सम्हालेयता शेरबहादुर देउवालाई धेरै कुरा हात लागेको छ भने त्यो अपजस नै हो ।,

यो खबर आजको साँघु साप्ताहिकमा  छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी