निर्वाचन आयोग परनिर्भर, दाताकै भरमा सम्पूर्ण खर्च

116 Hits

Election-Commission-Nepal

काठमाडौं, १४ साउन।

पहिलो संविधानसभा निर्वाचनपछि निर्वाचन आयोग परनिर्भर बन्दै गएको छ । सामान्य सामग्री पनि अयाोगले दाताको सहयोगमै जुटाइरहेको छ ।

आयोगबाट प्राप्त विवरण अनुसार, २०७० को दोस्रो संविधानसभा निर्वाचन र ०७४ को स्थानीय तह निर्वाचनमा पनि दातृ निकायकै सहयोग धेरै देखिएको  छ ।

युएनडीपीसँग ल्यापट, प्रिन्टरलगायत सामग्री माग गरिएको छ भने आईएफईसजस्ता निकायले तालिम–गोष्ठीलगायत कार्यक्रम सञ्चालन गरेका छन् । यूएसएड, आईएफएसलगायतका दातृ निकया र आईएनजीओले त प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐनको मस्यौदामा समेत सहयोग गरेका आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

उनीहरुकै सहयोगमा आयोगले मल्ल होटलमा ऐनको मस्यौदामाथि दलका प्रतिनिधिसँग दुई दिन छलफल गरेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी