कास्की र लमजुङको सिमानाको रुदी खोलामा बस खस्यो, २ को मृत्यु,२० घाइते

64 Hits

लमजुङ,

कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा यात्रुबहाक बस खसेको छ । विहिबार दिउँसो ना ५ ख ६३९५ यात्रुबहाक बस खस्दा २ जनाको मृत्यु भएको छ भने दुई जना खोलाले बगाएर बेपत्ता छन् ।

पोखराबाट लमजुङको बालुवाबेसी जाँदै गरेको उक्त बसमा च्यापिएर दुईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३० यात्रु घाइते भएका छन्  घाइतेहरुलाई उपचारको लागि पोखरा पठाइएको छ । प्रहरी र स्थानीयले उद्धार कार्य जारी राखेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी