क्रान्तिकारी विद्यार्थीको पदाधिकारी बैठक शुरु, के गर्ला निर्णय ?

1216 Hits

20292608_10212686088403180_1018812155354660814_nकाठमाडौं, १२ साउन ।
नेकपा माओवादी केन्द्को भातृ संगठन अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारी बैठक राजधानीमा शुरु भएको छ । स्थानिय निर्वाचनपश्चात बस्न लागेको यो पदाधिकारी बैठकमा स्थानिय चुनावको समिक्ष का साथै विशेष गरेर आगामी राष्ट्रिय सम्मेलनको विषयमा छलफल हुने बताइएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष सहितका नेताहरु स्थानिय निर्वाचनमा उमेदवार बनेको तथा पराजय भोगेर फर्कीएपछि अबको केन्द्रीय नेतृत्व कस्तो बनाउने र राष्टिय समेलनलाई कसरी सफलीभूत पार्ने लगायतका एजेण्डामा छलफल गर्न बैठक आयोजना गरिएको हो । बैठक केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेको अध्यक्षतामा बसीरहेको छ । अबको शैक्षिक बहस /सगठनकाे सरचना बारेमा  केन्दि्रत हुने बताइएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भातृ संगठनको बैठकले के निर्णय गर्ला सर्बत्र चासोका साथ हेरिएको छ । बैठकमा माओवादी केन्द्रका कार्यालय सदस्य तथा विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्यको पनि उपस्थिति रहेको छ ।

-तस्वीर/ रन्जीत तामांगको वालबाट

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी