राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्रीहरुलाई सपथ

107 Hits

sital niwashकाठमाडौं, ११ साउन ।
आज दोश्रो पटक मन्त्रीपरिषद विस्तार भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुत्तm १९ जना मन्त्रीहरुलाई सपथ खुवाएकी हुन् । राष्ट्रपति भवन शितलनिवासमा अपरान्ह ४ बजे आयोजित विशेष समारोहमा भण्डारीले नेपाली कांग्रेस, माओवादी केन्द्र र फेरम लोकतान्त्रिकबाट मन्त्री बनेका मन्त्रीहरुलाई प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा सपथ खुवाएकी हुन् ।
नेपाली कांग्रेसबाट मन्त्रीको टुंगो लाग्ग्न नसकेपछि मंगलबार स्थगित भएको नयाँ मन्त्रीहरुको सपथ ग्रहण बुधबार भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गाउँदा सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी