ग्लोबल आईएमईको नयाँ हितग्राही खातासँगै निःशुल्क सामूहिक दुर्घटना विमा

125 Hits

globalकाठमाडौं,

ग्लोबल आईएमई क्यापिटलले आफ््नो ग्राहकलाई लक्षित गर्दैै नयाँ हितग्राही खातासँगै निःशुल्क सामूहिक दुर्घटना विमा प्रदान गर्ने भएको छ ।

यस योजनाअन्तर्गत एक लाखको दुर्घटना विमा गरिनेछ । यो योजना २०७४ साउन ८ गतेदेखि लागू हुनेछ । उक्त सेवा ग्लोबल आईएमई क्यापिटल र ग्लोबल आईएमई बैंकका शाखा कार्यालयमा खोलिने सम्पूर्ण हितग्राही खातामा लागू हुनेछ ।

क्यापिटलले २०६५ सालदेखि मर्चेन्ट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । ग्लोबल आईएमई क्यापिटलले मर्चेन्ट बैंकिङ सेवा जस्तै सेयर निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिस्टार, अन्टर राइीटङ, निक्षेप सदस्य, पोर्टफोलियो व्यवस्थापन र योजना व्इवस्थापकअन्तर्गत एक अर्ब रुपियाँको कोष व्यवस्थापन गर्दै आएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी