किन दिए माओवादी नेता भण्डारीले राजीनामा ?

361 Hits

काठमाडौं, २० असार ।
नेकपा माओवादी केन्द्र का युवा नेता तथा धनकुटा जिल्ल इन्जार्ज हेमराज भण्डारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । स्थानिय तहको दोश्रो चरणको निर्वाचन अन्तरगत धनकुटाका सबै तहमा माओवादी केन्द्रले पराजय भोग्नुपरेपछि नैतिक जिम्मेवारी लिँदै भण्डारीले राजीनामा दिएको कुरा फेसबुकबाट सार्वजनीक गरेका छन् । उनको फेसबुक विज्ञप्तीमा वडामा विजयी हरुलार्य भने शुभकामना र बधाई दिइएको छ । हेर्नुहोस उनको फेसबुक विज्ञप्ती
स्थानीय तहको निर्वाचनमा धनकुटाका सात वटै तहमा ने क पा९माओवादी केन्द्र ० का ऊम्मेद्वारहरूको पराजय पछि पार्टीको मुख्य नेत्तृत्वको नाताले निर्वाचनमा हारको जिम्मेदारी लिदै नैतिकताको आधारमा धनकुटा जिल्ला ईन्चार्जबाट राजिनामा दिएर जनता समक्ष माओवादी केन्द्रलाई अझ सुदृढ र वलीयो वनाऊने अभियान मा लाग्ने मेरो प्रतिबद्धतामाथि कसैमा कूनै भ्रम नरहोस् । धनकुटा को स्थानिय तह निर्वाचनामा ने।क।पा। ९माओवादी केन्द्र ०बाट वडा अध्यक्षमा निर्वाचित ( भरत थापा९ महालक्ष्मी न। पा।घ०,कृष्ण मगर ९छथर जोरपार्टी गा।पा।द्द०,ममीन्द्र लिम्बु ९चौबिसे गा।पा।द्द०, सुमन आठपहरीया ९राई० र सन्दीप रायमाझी ९धनकुटा न।पा।ड र ढ०र वडा सदस्यमा निर्वाचित सबै कमरेडहरू र अन्य निर्वाचित सबै जनप्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना दिन चाहन्छु । पार्टीका ऊम्मेद्वारहरूलाई मतदान गर्नुहुने सबै धनकुटेली मतदाताहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । पराजय हुंदा आत्तिने र बिजयी हुदा मात्तिने ुदुबै गल्ति बाट बच्न जरूरी छ । पार्टी केन्द्रीय समीतिमा चुनावी रणनिति र कार्यदिशावारे थप बहस र गंभीर समीक्षा अवश्य हुनेछ। धन्यवाद ।। – हेमराज भण्डारी

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी