गीतकार झलेन्द्र अधिकारीको शब्दमा खुमनको तीज गीत

516 Hits

Jk Khuman

नेपाली लोक दोहोरी छेत्रमा सफल गित उत्पादन गर्ने क्रममा आशिस म्युजिक प्रा लिको प्रस्तुतिमा सितारामा बलेको डोरि नामक तिजको लोक दोहोरी गित बजारमा आयको छ,माया र प्रेम काहानीमा आधारित रहेको निकै मार्मिक गितमा खुमन अधिकारी र सर्मिला बिश्वक्रमाको सुमधुर आवाज रहेको छ भने खुमन अधिकारीको संगीत रहेको छ ।त्यसै गरि जे के अधिकारीको मार्मिक शब्द रहेको छ ।

यस गितमा भिडियो निकै मेहनत गरेर निर्माण गरिएको छ अहिलेका ब्यस्त अनि निकै मेहनत/निर्देशन प्रकाश भट्टले गर्नु भयको छ,भने धेरै मेहनती अनि सफल छायांकन करन चैसिर को रहेको छ भने सम्पादक चैसिर को रहेको छ भने अभिनयमा अहिलेका ब्यस्त अनि सफल करिस्मा ढकाल र बिष्णु सापकोटाको रहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी