गायिका भावना आचार्यको तिज गीत “कलाकारको जिन्दगि”

1031 Hits

19420685_859662950851986_6247579815026054824_n

 नेपाली गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाएकी गायिका भावना आचार्यको प्रस्तुतिमा एक तिज गीतलाई तिर्सना म्युजिक प्रालिले हालै सार्बजनिक गरेको छ । भावनाले यस अगी बिभिन्न लोक दोहोरी गीत तथा तिज गीत समेत बजारमा ल्याइसकेकी छिन् ।

सोहि क्रमलाई निरन्तरता दिन पोहोर साल जस्तै यस वर्ष पनि “कलाकारको जिन्दगि”नामकरणको साथमा यो तिज गीत बजारमा ल्याएकी हुन् । यस गीतलाई प्रस्तुतिमा खेम भण्डारीले साथ दिएका छन् । अर्थात् यो तिज गीत भावना आचार्य र खेम भण्डारीको संयुक्त प्रस्तुतिमा बजारमा आएको हो ।

बिशेस गरी कलाकारिता क्षेत्रमा आबद्ध कलाकारहरुको यथार्थ भावले सजिएको यस गीतमा भावना आचार्य र खेम भण्डारीको स्वर सुन्न सकिन्छ । “कलाकारको जिन्दगि” बोलको यस तिज गीतलाई लय शब्द उनै प्रतिभावान    गायिका भावना आचार्यले नै भरेकी छिन् । कलाकारिता जिबनको यथार्थ पिंडालाई भुलेर थप यस क्षेत्रमा लागेर अगाडी बढ्नका लागि उत्साहित बनाउने यस गीतको म्युजिक भिडियोमा दिपासा बि.सी र दुर्गेश थापाको मन लोभ्याउने अभिनय रहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी