परिणाम आउने क्रम जारी / एमाले १०१, काङ्ग्रेस ९२, माओवादी केन्द्र ३२ स्थानमा विजयी

188 Hits

काठमाडौं, १९ असार/
दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । ३३४ स्थानीय तहको निर्वाचन भएकोमा हालसम्म २३८ स्थानको नतिजा सार्वजनीक भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले १०१ स्थानमा जीत हासिल गरेको छ भने नेपाली कांग्रेसले ९२ र नेकपा माओवादी केन्द्रले ३२ स्थानमा जीत हासिल गरेको छ ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठबन्धन चौंथो स्थानमा सिमित भएको छ । उक्त गठबन्धनले ६ स्थानीय तहमा जीत हासिल गरेको छ ।

त्यसैगरी विजय कुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकले ४ स्थानमा विजय हासिल गरेको छ भने राप्रपाले झापाको कचनकवल गाउँपालिका मा जीतेर खाता खोलेको छ । त्यसैगरी राष्ट्रिय जनमोर्चाले हालसम्म दुई स्थानमा जीत हासिल गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी