उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आज भारत प्रस्थान

107 Hits

Deputy Prime Minister Krishna Bahadur Mahara talks with journalists upon his arrival from a visit to China, at the Tribhuvan International Airport, in Kathmandu, on Saturday, August 20, 2016. Photo: RSS

काठमाडौं, १८ असार ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आज बिहान भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

परराष्ट्रमन्त्री महराका समकक्षी तथा भारतीय विदेशमन्त्री शुष्मा स्वराजको निमन्त्रणमा उनी भारत गएका हुन् ।

तीन दिने भ्रमणका क्रममा उहाँले विदेशमन्त्री स्वराजसँग भेटवार्ता गर्नेछन् । त्यसैगरी मन्त्री महराले भारतस्थित नेपालका लागि गैरआवासीय राजदूतसँग बैठक गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रन्त्रीको साथमा उहाँका प्रमुख स्वकीय सचिव युवराज चौलागाईँ तथा सहसचिवद्वय भरतराज पौड्याल र भृगु ढुङ्गाना छन् ।

मन्त्री महरा मङ्गलबार स्वदेश फर्कने कार्यक्रम छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी