ओखलढुंगाको चिशंखुगढी गाउँ पालिकामा माओवादीका युवा नेता निशान्त शर्मा विजयी

186 Hits

19702330_146929275871076_7055837672767763252_n

ओखलढुंगा, १८ असार ।

दोश्रो चरणको स्थानीय चुनावमा ओखलढुंगा चिशंखुगढी गाउँपालिकाबाट नेकपा माओवादी केन्द्रका युवा नेता निशान्त शर्मा (वास्तोला) निर्वाचित भएका छन् ।

नेकपा एमालेका भीम बहादुर थापालाई ३ मतको झिनो अन्तरले शर्माले बाजी मारेका थिए । शर्माले १९०६ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्दी थापाले १९०३ मत ल्याएका थिए । उपप्रमुखमा भने एमालेकी शुष्मा राइले २०७३ मत ल्याएर विजयी भएकी थिइन । राइकी निकटतम प्रतिद्वन्दी काङ्ग्रसकी खिला अालेले १९७९ मत ल्याएकी थिइन ।

वडाहरुमा भने मिश्रित परिणाम आएको छ । पालिकाको १, २ र ५ मा माओवादीले जित हासिल गरेको छ, ३ र ४ मा कांङग्रेस तथा ६, ७ र ८ मा भने एमालेले जितेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी