आज विहानै भुकम्पको धक्का, केन्द्रविन्दु ओखलढुंगा

114 Hits

TRIP02

काठमाडौं, १८ असार ।

आज विहान ७ बजेर ४३ मिनेटमा ओखलढुंगा जिल्ला केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । भुकम्प मापन केन्द्रका अनुसार भूकम्प ५.१ रेक्टर स्केलको गएको हो ।

भूकम्पको धक्का महसुस गर्ने वितिक्कै ओखलढुंगाका स्थानीयहरु भागाभाग भएका थिए । भूकम्पबाट भएको क्षतिको बारेमा अझै जानकारी भएको छैन ।  २०७२ साल वैशाख १२ गते पछि गएका अनगिन्ति भूकम्प पछि लामो समय पछि आज धक्का महसुस गरिएको हो । भूकम्पबाट त्रसित मानिसहरु सामान्य जीवनमा फर्किसकेका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी