३ बैँकले थाले एकीकृत कारोबार सुरु

207 Hits

काठमाडौ, २८ जेठ ।
सेञ्चुरी कमर्सियल बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु भएको छ ।

आईतबार काठमाडौंमा एक कार्यक्रमबीच सेञ्चुरी कमर्सियल बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभेलपमेन्ट बैंक मर्ज भई एकीकृत कारोबार सुरु गरिएको हो । तीन वटै विकास बैंकबीच मर्ज भएकै मितिबाट एकीकृत कारोबार सुरु गर्ने सहमति भएको थियो । मर्जपछि बैंकको चुक्तापूँजी ४ अरव ७१ करोड र निक्षेप ३८ अरव ५० करोड रहेको छ । सम्पूर्ण एकीकृत कारोबारपश्चात बैंकको करिव ९० शाखा हुनेछन । चालू आर्थिक वर्षको मुनाफाबाट बैंकले तोकिएको ८ अरव पूँजी सजिलै पु¥याउन सक्ने बैंकको दावी छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी