बृहत शैक्षिक मेला जेठ १८ गते देखि २१ गते सम्म मृकुटिमण्डपमा

180 Hits

काठमाडौ, १७ जेठ ।

काठमाडौंको भृकुटीमण्डपमा आगामी जेठ १८ गतेदेखि २१ गतेसम्म बृहत शैक्षिक मेला आयोजना हुने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको जानकारी दिइएको हो । गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिने उद्देश्यका साथ मेला आयोजना गरिएको उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ, नेपालले जनाएको छ । मेलामा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रका विज्ञहरुबीच अन्तरक्रिया कार्यक्रम समेत राखिएको बताइएको छ । मेलामा नेपालका सबै प्रतिष्ठित शिक्षण संस्थाहरु सहभागी हुनेछन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी