निर्वाचनको कार्यतालिका सार्वजनिक, यस्तो छ कार्यतालिका

402 Hits

काठमाडौ, १७ जेठ ।
निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आज बसेको आयोग पदाधिकारी बैठकले निर्वाचनको कार्यतालिका पारित गर्दै सार्वजनिक गरेको हो ।
जसअनुसार असार दुई गते मनोनयन दर्ता, तीन गते प्रारम्भिक नामावली प्रकाशन, चार गते दाबीविरोध र पाँच गते अन्तिम नामावली प्रकाशनको कार्यक्रम तय भएको छ ।
असार पाँच गते नै चुनाव चिन्ह वितरण गरिने आयोगले जनाएको छ । निर्वाचन प्रक्रिया अन्तर्गत असार १४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको कार्यक्रम हुनेछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी