सरकार गठनका विषयमा राष्ट्रपतिद्धारा दलहरुसँग परामर्श

211 Hits

download (1)

काठमाडौ, १७ जेठ ।
नयाँ सरकार गठनका बिषयमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व रहेका दलहरुसंग परामर्श गरेकी छन । सहमतिय सरकार गठनका लागी दिएको समय सकिनै लाग्दा राष्ट्रपति भण्डारीले सरकार गठनका लागि भईरहेको दलहरुको तयारीका बिषयमा परामर्श गरेकी हुन ।
शितल निबासमा भएको छलफलमा राष्ट्रपछि भण्डारीले मुलुकको अवस्था ख्याल गरेर सहमतिको सरकार गठन गर्न आग्रह गरेको बताइएको छ । छलफलमा दलका नेताहरुले राष्ट्रिय सहमतिको सरकारका लागि आफूहरुले आज रातिसम्म सक्दो प्रयास गर्ने जनाएका थिए ।
प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गरेकी थिइन ।
तोकिएको म्यादभित्र सहमतीय सरकार बन्न नसकेमा संसद्को तत्काल कायम रहेका सदस्य सङ्ख्याकोे बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ । नयाँ सरकार गठनका बिषयमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व रहेका दलहरुसंग परामर्श गरेकी छन ।
सहमतिय सरकार गठनका लागी दिएको समय सकिनै लाग्दा राष्ट्रपति भण्डारीले सरकार गठनका लागि भईरहेको दलहरुको तयारीका बिषयमा परामर्श गरेकी हुन । शितल निबासमा भएको छलफलमा राष्ट्रपछि भण्डारीले मुलुकको अवस्था ख्याल गरेर सहमतिको सरकार गठन गर्न आग्रह गरेको बताइएको छ ।
छलफलमा दलका नेताहरुले राष्ट्रिय सहमतिको सरकारका लागि आफूहरुले आज रातिसम्म सक्दो प्रयास गर्ने जनाएका थिए । प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गरेकी थिइन । तोकिएको म्यादभित्र सहमतीय सरकार बन्न नसकेमा संसद्को तत्काल कायम रहेका सदस्य सङ्ख्याकोे बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी