अमेरिकाद्वारा ब्यालेस्टिक मिसाइल प्रतिरक्षा प्रणालीको सफल परिक्षण

214 Hits

images (1)

काठमाडौ, १७ जेठ ।
अमेरिकाले ब्यालेस्टिक मिसाइल प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको छ । योजना पहिलेदेखि नै बनाइएको भए पनि उत्तर कोरियासँगको बढ्दो तनावका बीच प्रतिरक्षा प्रणालीको परीक्षण गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ
क्यालिफोर्नियास्थित एक सैन्य हवाई अड्डाबाट परीक्षण गरिएको प्रतिरक्षा प्रणालीले प्रशान्त महासागरमाथि पुगेर नक्कली मिसाइललाई नष्ट गरेको थियो ।
अमेरिकाले यस किसिमको मिसाइल प्रतिरक्षा प्रणालीको परीक्षण गरेको पहिलो पटक हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी