श्रीलंकाका बाढीपीडितलाई नेपालको ५० लाख डलर सहयोग

180 Hits

काठमाडौ, १७ जेठ ।

नेपालले श्रीलंकाका बाढीपीडितलाई ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले श्रीलंका सरकारलाई ५० लाख डलर सहयोग दिने निर्णय गरेको महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले बताए ।
श्रीलंकामा गत शनिबारदेखि भएको भारी वर्षापछि बाढी आउँदा करिब २ सयभन्दा बढीको
ज्यान गएको छ भने लाखौं विस्थापित भएका छन् । श्रीलंका सरकारले औपचारिक रूपमै विदेशी सहायताका लागि आह्वान गरेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी