नेपाली सेनाको कार्गो विमान बाजुरामा दुर्घटना

196 Hits

images-cms-image-000023432

काठमाडौ, १६ जेठ ।
बाजुरा नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको छ।
कार्गो बोकेर हुम्लाको सिमिकोट गएको विमान खरब मौसमका कारण त्यहाँ अवतरण हुन नसकेपछि बाजुराको कोल्टी विमानस्थल पुगेको थियो।
सेनाको कल साइन एन ए ०४८ को स्काइ ट्रक जहाज मध्यान्ह करिव सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीका अनुसार दुर्घटनापछि जहाजमा आगलागी भएको भएको छ।
घटनास्थलमा अहिले नेपाल प्रहरी र सेनाले उद्धार गरिरहेको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी