चितवन १९ मा पुन: मतदान गर्नुपर्ने माओवादी केन्द्रको माग 

209 Hits

चितवन, १५ जेठ ।

माओवादी केन्द्रद्वारा चितवनको भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने माग जेष्ठ १५, चितवन । नेकपा माओवादी केन्द्र चितवनले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका विवादीत १९ नम्बर वडाको पुन मतदान गर्न माग गरेका छन । मतगणना स्थलमा भएको भएको घटना प्रति गम्भिर खेद् प्रकट गर्दै स्थानिय तह ऐन २०७३को दफा ४९ र ५० को बमोजिम तत्काल समबन्धित मतदान केन्द्रमा पुन मतदान गर्न माग गरिएको हो ।

जिल्ला ईन्चार्ज इश्वरी प्रसाद भट्टराईद्वारा जारी विज्ञाप्तीमा एमाले कार्यकर्ताहरुले मत पत्र कब्जा गरि च्यात्न लागेको अवस्थामा मत पत्र रक्षा गर्न खोज्दा च्यातिएकोमा विभिन्न सामाजिक संजाल मार्फत एकतर्फी रुपबाट माओवादीलाई बद्नाम गराउने उदेश्य प्रचार प्रचार गरेको आरोप लगाइएको छ । पुर्ण विज्ञप्ती

 

Maoist-Center-Chitwan-Press-Statement

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी