एक महिना चल्ने रमजान पर्व आजदेखि सुरु

197 Hits

काठमाडौ, १४ जेठ ।
मुस्लिम धर्मावलम्बीहरुको एक महिने रमजान पर्व आजदेखि सुरु भएको छ ।
तिथीअनुसार शनिबार सुरु हुने भनिएको रमजान चन्द्रमा नदेखिएका कारण आजबाट सुरु भएको हो ।
मुस्लिम समुदायले एक महिनासम्म दिनभर कठोर ब्रत बसी यो पर्व मनाउने गर्दछन् ।
सूर्य उदाउनु अघि सेहरी खाएर सुरु हुने रोजा अर्थात रमजान सूर्यास्त भइसकेपछि ब्रत फुकाउने गरिन्छ । यस पर्वलाई प्रेम र भाइचाराको सन्देस दिने पर्वको रुपमा पनि लिइन्छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी