काठमाडौको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी, उपमेयरमा कांग्रेस

201 Hits

काठमाडौ, १४ जेठ ।
काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुुन्दर शाक्य विजयी भएका छन् । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्की बिजय भएकी छिन् ।

काठमाण्डौ महानगरपालिकाको मेयरमा विजयी भएका एमालेका शाक्यल ६४ हजार ९ सय १३ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ४५ हजार २ सय ६९ मत प्राप्त गरेका छन् । शाक्यले जोशीको भन्दा १९ हजार ६ सय ४४ मत बढी पाएका छन् । मेयरकी प्रतिष्पर्धी विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ मत का साथ तेश्रो स्थानमा छिन् । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ९८ हजार ९सय ५२ मतका साथ बिजयी भएकि छिन् । उनका निकटतम प्रतिद्धन्दी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी उपमेयर खड्गी र श्रेष्ठको मतान्तर ६४ हजार ९८ रहेको छ । बिजयी मेयर र उपमेयरका उम्मेदवारहरुले काठमाण्डौ महानगरपालिकालाई स्वच्छ सफा बनाउने प्रतिवद्धता जनाएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी