लोकतन्त्र, संघियता र गणतन्त्र समाप्त पार्न एमाले कम्मर कसेर लागेको छ

176 Hits

download (65)
काठमाडौ, १४ जेठ ।
नेपाली काँग्रेसका नेता डा। शेखर कोईरालाले लोकतन्त्र, संघियता र गणतन्त्र समाप्त पार्न एमाले कम्मर कसेर लागेको बताएका छन् ।

जातिय सदभाव विथोलेर एमालेले देशलाई बिखन्डनमा लैजान लागेको बताउँदै एमालेको भूल–भूलैयामा नलाग्न जनतालाई आग्रह गरे ।
नेपाली काँग्रेस स्वर्गद्धारी नगर समितिले प्यूठानको भिंग्रीमा आयोजना गरेको चूनावी सभालाई सम्बोधन गर्दै उनले एमाले ‘गफ चूटेर’ जनता भ्रमित पार्ने पार्टी भएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस प्यूठानका सभापती अमर भन्डारी, पूर्वसभापतीहरू दिवाकर गौतम, सुवास केसी लगायतले आफ्नो धारणा राखेका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी