सारिकाको बिहे सबिन सङ्ग हुदा राजुको महोत्रा रुवाबासी।

457 Hits
सुदिप गौतम, मुलखबर बुटवल ।
चर्चित नायिका सारिका केशिको बिहे बुटवलका सबिन बराल सङ्ग हुदा मोडल राजु महोत्राको रुवाबासी चलेको छ। येहि पिरमा उनी अहिले निकैनै तनाबमा पनि रहेका छ्न।
र येहि क्रममा उनले रुदै भनेका छ्न” बजाई रमाउदै पन्चेबाजा धुन पन्चेबाजा वजाउदै शिरमा सिन्दुर पराईको सझाउदै उनी म सङ्ग टाढिएकी हुन।”
प्रसङ्ग हो भर्खरै मात्र बजारमा आएको बिक्रम बाबूविश्व कर्मा र रिता चुनाराको पन्चेबाजाको कोसेली” पराईको सिन्दुर” गितको हो। स्वाभिमान कृयसन मार्फत बजारमा आएको गितमा लय शब्द बिक्रमबाबू बिस्वकर्माको छ त्स्तै सोभाखर भट्टराईको निर्देशन बिष्णु भट्टराईको सम्पादन र छायांकन र सगुन शर्माको श्रिङ्गार रहेको छ। जुन गितमा चर्चित लोकदोहोरी नायिका सारिका केसि, राजु महोत्रा मिरामहोत्रा सबिन बराल र हास्य कलाकार यम पुन लगायत कलाकारको अभिनय रहेको छ। आउनुहोस यो गित लाई हेरेर प्रतिक्रिया दिनुहोला। र माया गरिदिनुहोला। यो गितको सफलताको कामना।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी