संसद वैठक भोलि सम्मको लागि स्थगित

239 Hits

Sansad-464x250

काठमाडौ, १० जेठ ।
आज बोलाइएको व्यवस्थापिका संसदको वैठक भोलि सम्मको लागि स्थगित भएको छ ।
प्रतिपक्षि दलले स्थानीय तहको स्थान थप गरेको भन्दै अवरोध गरेको कारण हिजोदेखि अवरुद्ध रहिरहेको संसद वैठक आज वस्दै नवसी स्थगित भएको हो ।
प्रधानमन्त्री प्रचण्डले जनताका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको र राजिनामा दिने कार्यक्रम रहेको हिजोको वैठक एमालेले अवरुद्ध गरेपछि आजको लागि वैठक वोलाइए पनि आजको वैठक नवसी भोलिमात्र वस्ने गरि स्थगित गरिएको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी