भ्रष्टाचारी बस्नलाई यो नेपाल बनेछ (गजल)

449 Hits

samarpan

मोती झैं हिउँको थुप्रोले हिमाल बनेछ
भ्रष्टाचारी बस्नलाई यो नेपाल बने छ
हिजो अस्ति देशभक्ति मै हुँ भन्ने मान्छे
लौ आज त देश बेच्ने दलाल बनेछ
त्यो गल्लीमा कुकुरको केहि बच्चाहरु
अरे यार नेपालको डाफे मुनाल बनेछ
देशको सिमा कहाँसम्म मिचेर लग्यो खै१
लाग्छ सिंहदरबार बाहिर पर्खाल बनेछ
प्रश्न थियो नेपालको केही भुमि किन बेच्नेरु
जवाफ आयो नेपाल सरकार कंगाल बनेछ

समर्पण शर्मा 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी