सबैको मनजित्न सक्ने हेमन्त आज किन हारे? 

244 Hits

सुदिप गौतम, मुलखबर बुटवल

नेपाली सुगम सङ्गीत मा आफ्नो कर्णप्रिय आवाजले र शृजनाले सबैको मनजित्न सफल गायक हेमन्त शर्मा जिन्दगीको यो पलमा आएर उनी प्रेममा हारेका छ्न। भनिन्छ्नी सन्सार जितेनी मायामा हारिन्छ भनेझै भएको छ येति बेला गायक शर्मालाई।
तर उनी जिन्दगी देखि हारेका भने होईनन। प्रसङ्ग हो उनको नया एल्बम “मणि” एल्बममा समाबेस गरिएको ” हारे हारे नचाहेनी तिम्रो माया मारे” गितको हो। आफ्नो मायालुलाई चाहेर नि नपाउदाको पिडा गितमा समाबेस गरिएको छ। मणी राज बस्नेतको शब्द बिबि अनुराघीको सङ्गीतमा चर्चित नायिका प्रियन्का कार्की र आयुसमान देसराजको दम्दार अभिनय रहेको छ भने गितलाई चर्चित भिजे सुरज सिंह ठकुरीले निर्देशन गरेका छ्न। यो गितको सफलताको कामना गायक शर्मालाई आउनुहोस यो गित सुनौ :

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी